|

छोराको सपना साकार

कास्की जिल्ला नामार्जुङ गा.वि.स वडा नम्वर ४ ताङतिङ गाउँका पूर्व अध्यक्ष एवम् ताङतिङ युवा क्लवका सल्लाहकार तथा तमू प्ये  ल्हु संघ युएईका अध्यक्ष  म श्री एक्काजंग प्ल्हेँ तमु र जमूना तमूका जेठो छोरा उमन प्ल्हेँ तमु व्रिटिश आर्मी युकेमा छनौट हुनुभएकोमा हार्दिक बधाई दिन चहान्छु । महिनौदिनको कडा परिश्रम गर्नुभएका उमन अन्तत आज शुक्रवार भएको छनौट प्रक्रियामा नतिजामा पर्न सफल हुनुभएको हो । छोरा उमनका उज्जवल भविष्यको कामना पनि गर्न चहा

Posted by Unknown on 12:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोराको सपना साकार "

Leave a reply