6:49 AM | Posted by Unknown

लब्ली ताँङतिङ डट संवाददाता-पौष १५ । आज नेपालको राजधानी काठमाडौ तमु राजधानी पोखारा लगयात देशका विभिन्न गाउँ साहार जिल्लाहरुमा र विदेश को ठाउँ ठाउमा तमुहरुले नयाँ बर्ष ल्होसार पर्व धुमधामसंग मनाईदै छ । २०६५ सालदेखि यस पर्वलाइ सरकारले राष्ट्रिय विदा दिँदै आएको छ । देशका सबै क्षेत्रमा बसोबास गर्ने तमु समुदायकाबीच धार्मिक, सांस्कृतिक आस्थाका रुपमा तमु जातिले मान्दै आएको यो ल्होसार पर्ब ले तमु हरुको गुरुङ भाषा, भेषभूषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्बर्धन गर्न यो ल्होसार पर्वले थप योगदान तथा सन्देश दिने छ । यस तमु ल्होसार पर्वले सबै नेपालीबीच समुदुर र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा लिएको छु: यस महपर्व तमु ल्होसारको अवसरमा राष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष लगायत विभिन्न दलका नेताले शुभकामना दिनुभएको छ
सम्बन्धित शीर्षकहरु: NEWS

Posted by Unknown
on 6:49 AM. Filed under
NEWS
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response