दुबाई मा तमु ल्होसार २०१४ रम झम
दुबाई मा तमु ल्होसार २०१४ रम झम
तमु प्ये ल्हु संघ दुबाई युएई तथा तमु समाज युएईको आयोजनामा तमुहरुको महान त ल्हो ( घोडा वर्ग ) ल्होसारको उपलक्ष्यमा भब्य रुपमा जनवरी ३, २०१४ सुक्रबारका दिन बिबिध कार्यक्रमहरुको साथमा ल्होसार समपन्न भएको छ | फोटो -जीवन गुरुङ ताङतिङ गाउँ हाल दुबाई 

