चैत्रमेला ताँङतिङ कोष स्थापनाको लागि ताँङतिङ समाज युकेद्दुरा आइतवार च्यारिटि डिनर |
चैत्रमेला ताँङतिङ कोष स्थापनाको लागि ताँङतिङ समाज युकेद्दुरा आइतवार च्यारिटि डिनर
ताङतिङ समाज UK युकेले यही आइतवार जनवरी १२ का दिन युकेस्थित निरमाया रोधिघर, भिक्टोरियारोड, अल्डरसोटमा समाजका सदस्यहरुवीच च्यारिटि डिनर आयोजना गर्ने भएको छ । समाजका अध्यक्ष केशवहादुर तमुले एक सुचना प्रकाशित गरी समाजका सवैलाई पत्राचार गरीसकेको तर कदमकदाचित पत्र प्राप्त नभएमा यसैलाई आधार मानि डिनर कार्यक्रममा उपस्थितको लागी समाजले छिमेकी गाउँ , सम्बंदित सस्थाहरु सम्पूर्ण बेलयातमा बस्नु हुने ताँङतिङ गाउँ बासी लाइ आग्रह गरेको छ । संयुक्त अधिराज्य वेलायतका लागि नेपालका राजदुत डा सुरेश चन्द« चालिसेको प्रमुख अतिथ्यतामा हुन गइरहेको कार्यक्रमको संयोजकमा लक्ष्य वहादुर तमु र तर्कजंग तमुलाई तोकेको छ भने कार्यक्रम दिउसोे १ बजेबाट सुरु हुने भएको छ ।
ताँङतिङ समाज बेलायत UK