ताँङतिङ समाज बेलायत ( U K )
विदेशमा बसेर पनि आफ्नो जन्मथलो ताँङतिङ गाउँ प्रति सधै समर्पित रही र गाउँको विकासको लागि सदैव लागिरहनुको साथै ताँङतिङ गाउँको युवाहरु लाई खेलकुद क्षेत्रमा प्रेरणा र सधै हौसला एबम रचनात्मक कार्यहरु गर्नमा प्रेरणा दिइरहने ताँङतिङ गाउँका समाजसेवी हाल बेलायत uk निवासी ताँङतिङ समाज बेलायत uk का उपाध्यक्ष श्री बखत गुरुङ तथा श्रीमती चन्द« कला गुरुङ हुनुहुन्छ ।
