ताङतिङ चैत्र मेला २०७०"
ताङतिङ चैत्र मेला २०७०" ताङतिङ चैत्र मेला २०७० तथा ताङतिङ युवा क्लवको रजत वर्षको अवसर पारी यही चैत्र २४ गतेबाट हुन लागेको विविध खेलुकद प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सम्पन्न गराउनको लागि ताङतिङ घर भई हाल कोरियामा कार्यरत ताङतिङै दाजु भाई तथा दिदिवहिनीहरुले यसवर्ष नगद ५० हजार नगत सहयोग गरी मेलाको मुख्य प्रायोजक हुनु लागेको कोरियाबाट क्लवका पुर्व खेलाडी दल वहादुर तमुले जानकारी दिनुभएको छ । उहाँ लगायत देश तथा विदेशमा रहनुभएका दाजु भाई तथा दिदिवहिनीहरुले यसअघि देखि नै निरन्तर सहयोग गरीराख्नुभएको छ । हामी सवैलाई धेरै धेरै धन्यवाद दिन चहान्छौँ । साथै सहयोग आउने क्रम जारी नै छ ।
