|

ताङतिङ चैत्र मेला २०७० "

ताङतिङ चैत्र मेला २०७० यसवर्ष हामी ताङतिङ युवा क्लवले आफ्नो क्लवको २५ रजत वर्ष पनि मनाउन गइरहेको हुदा यसपालीको ताङतिङ मेला विशेष र आकर्षक हुनेछ । विविध खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रमहरुका साथै स्थानिया स्तरमा उत्पादित घरेलु वस्तुहरुको प्रदर्शन गर्ने भएकोले तपाई र तपाईको परिवार, साथीभाई सवैलाई हामी हार्दिक निमन्त्रणा गर्न चहान्छौँ । चैत्र २४ गतेदेखि हुन गइरहेको ताङतिङ मेलामा तपाईको सहभागि भए पक्कै पनि तपाईको ताङतिङ वसाई अविस्मरणीय हुने हामीले अपेक्षा गरेका छौँ । धन्यवाद आयोजक :ताङतिङ युवा क्लव

Posted by Unknown on 4:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताङतिङ चैत्र मेला २०७० ""

Leave a reply