ताङतिङ गाउँकी चेली भुमिका ल्हेगे तमुस्यो |
कास्की ताङतिङ गाउँ पुरानो घर भई हाल पोखरा निवासी भूमिका ल्हेगेँ तमु तमु संस्कार, संस्कृति प्रति उत्तिकै चासो राख्ने एक तमु युवती हुन् । मिस तमुस्योमा समेत भाग लिइसक्नुभएका भुमिका एक कुशल नृत्याङ्गन पनि हुनुहुन्छ भने मौलिक धर्म संरक्षणमा लाग्ने युवती पनि हुन् । हाल ब्याचलर अध्ययनरत भुमिका उतरपूर्वी ल्हेगे तमु युवा परिवारको सह कोषाध्यक्ष पनि हुन् भने तमु प्ये ल्हु संघ युवा समितीको कलकार पनि हुन् ।
