|

आँधीखोला ठुलो धनजानको क्षति |




आँधीखोलामा आएको वाढीका कारण वालिङ नगरपालिका वाड नं ३ मा रहेको पतञ्जली योगपिठको भवनमा क्षति पुर्याएको छ । भवन जोखिममा परेको छ । सयौं हेक्टर जमिनमा रहेको धानखेती नष्ट भएको छ भने नदी किनारमा रहेका दुइवटा कुखुराको फर्म बगाएको छ । वालिङ नगरपालिका वाड नं ८ स्थित हरितज्योति कृषि फर्ममा वाढी पसेपछि लाखौ रुपैयाको माछा तथा तरकारी वगाएको छ । 

वाढीका कारण आँधीखोलामा निर्माण गरिएका ५ वटा पक्की पुल जोखिममा परेका छन् । जिल्लाका अर्जुनचौपारी बजार, हेलुबजार, वयरघारी, वालिङ नगरपालिकाको भूम्रेबजार, वाँयाटारी, तल्लो गल्याङ लगायतका ठाँउहरु जोखिममा परेका छन्

Posted by Unknown on 9:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आँधीखोला ठुलो धनजानको क्षति |"

Leave a reply