|

दशैमा शहर शुन्य गाउँ भरिभराउ |

पोखरा, १६ असोज/दशैले सबैलाई छोइसकेको छ । दशै मनाउन शहरबाट गाउँ गाउँ धेरै पुगी सकेका छन् । भनिन्छ काम र दामका लागी देश विदेश जहाभए पनि दशै गाउँ मै रमाइलो । त्यही भएर होला अहिले शहर शुन्य गाउँ भरिभरा छ ।
फुलपाती सम्म त शहरमा केहिमात्रामा किनमेलका लागी आउने जानेहरुको ठुलो भिड भए पनि अष्टमीबाट भने शहरमा शुन्य गाउँ भरि भराउ भएका  छन् । गाउँमा केटाकेटीहरु पिङमा झुमेका छन् भने ठुला मानिसहरु साथीहरु सगँ भेटघाटमा भुलेका छन् । दशै स्वदेशमा भएकाहरु मात्रै हैन विदेशमा भएकाहरु पनि धेरै घर फर्किने गरेका छन् । शुन्य भएको शहर दशैको टिका पछाडी विस्तारै विस्तारै मानिसहरुको आगमनल बढ्दै जान्छ

Posted by Unknown on 7:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशैमा शहर शुन्य गाउँ भरिभराउ |"

Leave a reply