|

पर्यटकीय गन्तब्य बन्दै गएको छ ताङतिङ गाउँ |

पर्यटकीय नगरि  पोखराको काउँखोलाबाट हरेक दिन बस र जीप समय मिलाएर ताङतिङ गाउँ नजिकै पुग्छ । काउँखोलाबाट ताङतिङ फेदी चाँसुसम्म १ देखि साढे १ घण्टाको बस अर्थात जीप यात्रा । त्यसपछि ५४ मिनेटको बस अर्थात जीप यात्रापछि ताङतिङ वेसी पुगिन्छ । अहिले गाउँ नजिकैसम्म जीप पुगेकाले गाउँ जान १५ /२० मिनेटमात्रै हिँडे पुग्छ ,अहिले पोखराबाट ताङतिङ हुँदै दूधपोखरी–नामुनभञ्ज्याङदेखि मनाङसम्मको पदयात्रा मार्गको पहिचान गरिसकिएको छ भने ताङतिङबाट थुर्जु हुँदै लमजुङको पर्यटकीय भुजुङ–घलेगाउँसम्म समेत जान सकिन्छ । यस्तै, भुजुङबाट थुर्जु हुँदै ताङतिङ–सिक्लेस भएर पोखरा जान समेत सकिन्छ


फोटो  : दीलिप  गुरुङ   ताङतिङ गाउँ    
                                 


Posted by Unknown on 3:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पर्यटकीय गन्तब्य बन्दै गएको छ ताङतिङ गाउँ |"

Leave a reply