ताँङतिङ गाउँ होम इस्टे
ताँङतिङ गाउँ होम इस्टे
एकजांग गुरुङ
श्रावन १६ गते २०७२
पाहुना भएर आउनुहोस् ताँङतिङ गाउँ मा, परिवार को सदस्य भएर जानुहोस
ताँङतिङ गाउँमा ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउनको लागि ताँङतिङ गाउँमा होम इस्टे पनि संचालनमा ल्याएको छ ,बाहिरी पर्यटन तथा अन्तरिक पर्यटनको गाउँमा आउने पाहुना हरुलाइ सरल र सजिलोको लागि वडा न. १ बाट वडा न. ५ सम्मका आमा समूह लागि परेको छन्
कान्तिपुर दैनिक सम्पादक तथा वरिष्ठ पत्रकार FM रडियो कर्मी आश गुरुङ कास्कीको पर्यटकिय गाउँ ताङतिङकी स्थानिय होम इस्टे संचालिका तथा ताङतिङ युवा क्लबका भू पु सचिब बिपना क्रोम्छे तमु संग छोटो रडियो अन्तरवार्ता लिदै | तस्बिर - एक जंग गुरुङ ताङतिङ
ताँङतिङ गाउँ