गुरुङ फिल्म एसोसिएन नेपालको अधिबेशनमा फुड पोइजान, ५२ जना कलाकार अस्पतालमा भर्ना |
फुड पोइजनका कारण गुरुङ फिल्म एशोसियसन(जिफान)का ५२ जना कलाकार अस्पतालमा भर्ना
श्रावण ३२ गते
फुड पोइजनका कारन गुरुङ फिल्म एशोसियसन(जिफान) नेपालका ५२ जना कलाकार अस्पतालमा भर्ना भएको छ , तर जिम्मेवार निकय उपत्यक नगर बिकास समिती र होटेल सन्चलक भने मौन रहेको छ, गुरुङ फिल्म एशोसियसन(जिफान) जिफानको चौथो महाधिबेसनमा उपस्थित प्रतिनिधिहरु र गुरुङ चलचित्र नेपालका कालकारहरु गरि करिब ५२ जना भन्दा बडी प्रतिनिधिहरु फुड पोइजनका करण विभिन्न अस्पतालमा भर्ना भएको खबर छ । खानामा बिषादी मिसिएकोले यो अबस्था आएको चिसित्सक हरु को भनाइ छ ,अहिले सम्म पोखराको विभिन्न अस्पताल हरु पार्क्लान्द अस्पताल ,चरक,फिस्तेल,मेट्रो सिटि,नमस्ते अस्पतालमा बिमारीहरुको उपचार भैरहेको छ भने काठ्मान्डौको मित्रनगर स्थित एक अस्पता मा ४ जनाको उपचार भैरहेको खबर छ । समस्या जटिल भएको हुदा निर्बाचित गुरुङ फिल्म एशोसियसन(जिफान)का अध्यक्ष बेद बहदुर गुरुङ सहितको टोलि नेपाल बन्दको दिनमा पनि हिडेरै पोखराको विभिन्न अस्पतालमा स्थिति बुझ्नको लागि दौडधुप गरिरहेको छ, एक तिर आस्पताल प्रसासन सम्बन्धित निकय मौन रहेको पाइएको छ ।