गोरखाको बृहत् प्ये ताँ ल्हु ताँ अभियान सफल |
गोरखाको बृहत् प्ये ताँ ल्हु ताँ अभियान सफल
तिलक गुरुङ ,गोरखा
मिती २०७२ / ३० श्रवान
गोरखा जिल्लामा मिती २०७२ साल साउन २४ गते देखि साउन ३० गते सम्म साताव्यापी रुप मै गोरखाका विभिन्न तमु गाउँहरुमा तमु जातीको भाषा,धर्म र सस्कार सस्कृतिको बारे प्रचार प्रसारात्मक र जनचेतनामुलक प्ये ताँ ल्हु ताँ विचार विमर्श कार्यक्रम गोरखा बाजार देखि सुरु भएका थिए । उक्त कार्यक्रम गोरखा बजार देखि नै सफल हुँदै पाचखुवा देउराली स्थित अमले गाउँमा आफ्नो जातीको मौलिक र सास्कृतिक रीतीरीवाज अनुसार गाउका आमा समूह र श्री मन्डली युवा क्लब परीवार बाट निकै रोचक र उत्साहजनक आफ्नै मौलिकताले भब्य स्वागत गरि बिधिबत रुपमा कार्यक्रम सुरु भएका थिए । उक्त अमले गाउको कार्यक्रम बिभिध कारणले बर्षात याम नै भए पनी स्थानिय गाउलेहरुको भेला भने निकै उत्साहपुर्ण बेजोड उपस्थिती थियो भने अतिथी तथा कलाकार हरुको प्रस्तुती पनि सोचे भन्दा बढी राम्रो भयो साथै उक्त गाउँको स्थानिय क्लब तथा आमा समुहको कौडा लागयत विभिन्न सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमले झनै तमु जातीको प्ये ताँ ल्हु ताँ झल्किएको आयोजक तथा आर्थिक सहयोगी अमले निवासी पूर्ण तमुले दाबी गर्नुभएको थियो
आम्ले गाउँ गोरखा
तमु प्ये ल्हु संघ केन्द्रीय सास्कृतिक कल्चर ग्रुप