गोरखाको करन्टार गाउँमा तमु प्ये ल्हु सङ्घको टोलीलाई भव्य स्वागत
गोरखाको करन्टार गाउँमा प्ये ल्हु सङ्घको टोलीलाई भव्य स्वागत
तिलक गुरुङ / साउन २९ गते
यहि मिती २०७२ साल साउन २४ गते देखि साउन ३० गते सम्म सताव्यापी रुपमा गोरखाको विभिन्न तमु गाउँहरुमा तमु जातीको प्ये ताँ ल्हु ताँ विचार विमर्श कार्यक्रम सम्पन्न हुँदै भोलि अन्तिम सातौ दिन साउन ३० गतेको कार्यक्रमको लागि आज २९ गते बेलुकी साझमा गोरखाको मनकामना गाबिस स्थित करन्टार गाउँमा आज प्ये ताँ ल्हु ताँ विचार विमर्श कार्यक्रमको लागि प्ये ल्हु सङ्घ बाट पाल्नु भएका अतिथी पाहुनाहरुलाई त्येसै गाउँका महिला समूह तथा त्रीयुगा युवा क्लब द्वारा भव्य स्वागत गरीयो ।
तस्बिर सौजन्य करन्टार गाउँको
युवा समाज सेवी गगन तमु
करन्टार गाउँ गोरखा मनकाम गा. बी स