|

ताङतिङका दुर्गा युकेमा पैदल दौडमा सहभागी |

मंसिर १२
गत नोभेम्वर १७ मा आयोजित प्रतियोगितामा कास्की जिल्ला नामार्जुङ गा.वि.स वडा नम्वर ४ ताङतिङ घर भई हाल युकेमा रहनुभएका दुर्गा तमूले निर्धारित १७ दशमलब ५ माइलको दुरीलाई ४ घण्टा ३५ मिनेटमा पुरा गर्नुभएको छ ।
करिब ८०० जना सहभागी एक्त प्रतियोगितामा संकलित केही रकम व्रिटिश हार्ट फाउन्डेषणलाई गर्ने प्रतियोगितमा सहभागी दुर्गा तमूले जानकारी दिनभयो । युकेको देर्बे ब्याकवेलबाट सुरु भई क्रमफर्ड रुघ क्लवमा पुगी समापन भएको उक्त प्रतियोगिताबाट संकलित केही रकम फाउन्डेषणलाई प्रदान पाउदा आफुलाई खुशी लागेको तमुले वताउनुभयो । समाजसेवीमा सक्रिय तमुले यसअघि प्रतियोगितामा आफै सहभागी भई प्रत्यक्ष सहयोग गर्न पाउदा खुशी लागेको वताउनुभयो ।



Posted by Unknown on 11:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताङतिङका दुर्गा युकेमा पैदल दौडमा सहभागी |"

Leave a reply